Rajendra Bhandari, Sudha M. Rai
nepali
Ich sitze da, wo du mich sitzen lässt
auf deines Vaters Mauer, hoch dort oben
(Landschaft mit Kranich, Schilf
und Brise, weiter hinten)
höre ich dich
an dir vorbei ...
und höre
einen Flussgott, jung
der an die hohe, hehre
strullt (Mauer in der
Abenddämmerung)
Peter Engstler Verlag,
Produção de áudio: Haus für Poesie / 2017
एउटा सेतो डोरी
चम् चम् चम्किन्छ
त्यो लेस बुनिरहेकी मेरी आमाको हात हो।
उनी मलाई गाँठो कस्न सिकाउँछिन्
मेरो अघाड़ि बसेर सिकाउन खोज्छिन्।
दुवै हातले डोरीका टुप्पा जोड़ेर बाँध्छिन्।
कसरी बाँध्नु? यसरी<
दाहिनेतिरबाट कि देब्रेतिरबाट उनी जान्दछिन्।
उल्टो ऐना जस्तै उनी उता म यता
लौ भयो त, हे भगवान्!
म झटपट लेस कस्छु,
लेसले हामीलाई कस्छ।
Translated into Nepali by Rajendra Bhandari
एउटा सेतो डोरीको घेरा –
अहिले चम्कन्छ। त्यो आमाका
लेस बुनिरहेको हात हो –
मलाई अगाड़ी राखेर
गाँठो कस्न सिकाउँछिन् \ M
आफ्ना दुवै हात एकैपट्टि फर्काएर अप्ठ्यारो पाराले
डोरीको घेरालाई जोड़छिन्,
फेरि पनि जान्दछिन्
दुवै हातले लेस बाँध्न
कसरी? यसरी?
उनी उता – म यता – ठीक उल्टा
हरे भगवान्!
म लेस कस्छु
लेसले मलाई कस्छ
Translated into Nepali by Sudha Rai
A result of the project Poets Translating Poets. Versschmuggel mit Südasien, organised in 2016 by the Goethe Institute in collaboration with Haus für Poesie Berlin