एकाकार


हिजोआज
लेखी सिद्धाएपछि
मलाई
हर कविताले
प्राण माग्छ,
जीवन माग्छ,
प्रेम माग्छ,
खुशी माग्छ अनि
मृत्यु माग्छ।
यसरी, रित्तिएर
खालीपनमा

© Sudha M Rai
Producción de Audio: Goethe Institut, 2016