… Schlaf

ein Gletscher, jahrtausendealt
meine Hand.

Und in ihr ein Ziehn ... wohin?

Halt! Da-Greift etwas
Das

fühlt sich an

wie jeder
wie peitschendes
Leder wie Schnee

© Peter Engstler Verlag
Peter Engstler Verlag,
Audio production: Haus für Poesie / 2017

... निद्रामा

हजारौं वर्ष पुरानो हिमनदी 
आफ्नै हात। 

त्यसमा कस्तो आकर्षण देखेर यसले छुँदैछ?

पर्ख! 
च्याप्पै पो समात्यो केहीले 

यस्तो लाग्छ 
पिटिरहेछ मलाई हिउँ जस्तो 
छालाको चिसो चाबुकले।

Translated into Nepali by Rajendra Bhandari


... निद्रा

हजारौं वर्ष पुरानो हिउ नदी झैं 
के छोइरहेछ मेरो हातले। 

फेरि त्यसको आकर्षण कस्तो<

रोक! लौ कुनै चीजले समाते जस्तो 

भान हुन्छ 

प्रत्येकपल्ट 
चाबुकको पिटाइले छाला तर्सिए जस्तै 
हिउलाई छोएर सिरिङ्ग भए जस्तै। 

Translated into Nepali by Sudha Rai 

Translated into Nepali by Rajendra Bhandari and Sudha M. Rai

A result of the project Poets Translating Poets. Versschmuggel mit Südasien, organised in 2016 by the Goethe Institute in collaboration with Haus für Poesie Berlin